गत महिनादेखि सुधारउन्मुख देखिएको शेयरबजारमा बुलिस ट्रेण्ड कायमै रहँदा नेप्से सूचकमा उच्च सुधारको क्रम जारी रहेको छ भने कारोबारमा पनि उत्साह कायमै रहेको छ । फागुन १३ गते मंगलबार ४३ अंकले उकालो लागेको नेप्से २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से ४३.०२ अंकले बढेर १५४५.१९ को बिन्दुमा पुगको छ । जुन २८…