शेयर कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा नेप्सेमा केरेक्सन आएको छ । दैनिक कारोबारमा नयाँ नयाँ रेकर्ड बनाएको शेयर बजारमा फागुन १८ गते आइतबार हालसम्मकै उच्च कारोबार भएको छ । आइतबार ४ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ । यो कारोबार रकम बजार बन्द हुनु भन्दा १३ मिनेट अगाडिको हो । गत बिहीबार फागुन १५…