कालिका लघुवित्तको माग उच्च, बिक्रीकर्ता भेटिएनन्

मर्जरका कारण रोक्का भई ९ महिनापछि फागुन ६ गते मंगलबारदेखि शेयर कारोबार खुलेको कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) को शेयरको उच्च माग देखिएको छ । अन्य लघुवित्त कम्पनीहरुको शेयर उच्च पुगिसकेको अहिलेको बुलिस बजारको अवस्थामा मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएकाले पनि यस लघुवित्तको शेयरको माग उच्च देखिएको छ । नेप्सेको मार्केट डेप्थमा…