सिद्धार्थ बैंकको २५० करोडको ऋणपत्र आउँदै, किन निष्काशन गदैछन् बैंकहरुले ऋणपत्र ?

सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्र्न नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई (युनिट) ऋणपत्र बिक्री गर्ने अनुमति पाएको हो । बैंकले ‘१०.२५ % सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । निष्कासन अनुमति पाएको कुल २५ लाख…