प्रदेश नं २ सरकारले छोरीलाई दिँदै आएको बीमा रकममा वृद्धि गरेको छ । सरकारले गत वर्ष माघ १ गतेदखि प्रदेशमा जन्मेका छोरीलाई एक लाखको बीमा रकम दिँदै आएकामा आजदेखि उक्त रकममा वृद्धि गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउतले आज पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा जन्मिने छोरीको बीमा रकम वद्धि गरी…