प्राइम लाइफको जगेडाकोषमा अर्ब बढी रकम, बीमा शुल्क आर्जनमा पनि उस्तै प्रगति

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ८७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ४२ करोड बढी हो। गत वर्ष चैत मसान्तसम्म कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्य आयवाट ५५ करोड र बीमालेख धितोमा…