नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गर्ने सूचीकृत कम्पनीको वर्गिकरणले लगानीकर्ता झनै अन्योलमा परेका छन । नेप्सेको वर्गिकरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक रिर्पोटका आधारमा २ वटा कम्पनी मात्रै ए वर्गमा परेपछि लगानीकर्तामा अन्योलता वढेको हो । नेप्सेले लगानीकर्तालाइ लगानीको निर्णय लिन सहयोग होस भनेर बर्गिकरण भएपनि यसले अन्योलता वढाएको एक लगानीकर्ता बताउछन् । “नेप्सेको वर्गिकरणमा समस्या…