साना किसानको लाभांश पारित, ग्रामीण उद्यम परियोजना संचालन गर्दै

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अठारौं बार्षिक साधारण सभाले गत आर्थिक बर्षको प्रस्तावित २७.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४३४% नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । हाल ७८ करोड ६० लाख ३४ हजार ९१० रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको बोनस शेयर वितरण चुक्ता पूँजी एक अर्ब दुई करोड २९…