शेयर बजार परिसूचक नेप्से सातामा ४८.२९ अंक अर्थात ४.०८ प्रतिशतले बढेको छ। नेपाल स्टक एक्सचेञ्जमा यस साता दुई अर्ब ६२ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । १८३ कम्पनीको ८६ लाख ४२ हजार कित्ता शेयर ३३ हजार २१ पटक खरिद बिक्री भएका छन् । चार दिन खुला भएको बजारमा दैनिक औसत ६५…