अर्थमन्त्री डा. युवराज खतिवडाले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरदेखि भारतको जयनगर रेल मार्गको निरिक्षणको क्रममा अर्गमन्त्री खतिवडाले सो प्रतिवद्धता जनाएका हुन् । जनकपुर जयनगर रेल्वे सेवा सुरु भए सँगै मालसामान ढुवानीको लागत घट्न जाने र महँगी नियन्त्रण सहज हुनुका…