नेपाल धितोपत्र बोर्डले शिवश्री हाइड्रोपावर कम्पनीको साधारण शेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । शिवश्रीको साधारण शेयर निष्काशनका लागि नियम अनुसार भएका सहमति तथा सम्झौता अनुसार नै बाँडफाँड गर्नका लागि बोर्डले निर्देशन दिएको हो । धितो पत्र बोर्डका प्रवक्ता निरज गिरीले नोटबजारलाई दिएको जानकारी अनुसार नियम अनुसार हाइड्रोको साधारण शेयर बाँडफाँड गर्न निर्देशन दिइएको हो…