सरकार र आन्दोलनरत उखु किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएसँगै उखु किसानले आन्दोलन स्थगित गरेका छन् । माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम भुक्तान गर्न सरकारले पहल गर्ने भएपछि उखु किसान आन्दोलन फिर्ता लिन समहमत भएका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा शुक्रबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो। साथै भुक्तानीको…