सरकारले चालु आर्थिक वर्षको चार महिना अर्थात कात्तिक महिनासम्ममा २ खर्ब २५ अर्ब रुपैयाँमात्रै खर्च गरेकोे छ । सरकारले गरेको यो खर्च मध्ये एक खर्ब ९६ अर्ब रुपैयाँ चालु खर्च रहेको छ । यो अवधिमा सरकारले कुल १३.५७ प्रतिशत मात्र बजेट खर्च गरेको छ । आर्थिक वृद्धिदर बढाउने पूँजीगत खर्च भने यो अवधिमा जम्मा २४…