नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको कर्जा र निक्षेपको व्याजदर अन्तर (स्प्रेड) तोके भन्दा माथि भएपछि सुष्म निगरानी थालेको छ । बैंकहरुले गत असारसम्ममा ४.५ काम गर्नु पर्ने स्प्रेड चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ भन्दा पनि माथि कायम गरेपछि निगरानी थालेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले २०७७ असारसम्ममा बैंकहरुको स्प्रेड ४.४ प्रतिशतमा झार्नु…