बुटवल पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेसँगै दोस्रो बजारमा शेयरको माग बढेको छ । जसले गर्दा कम्पनीको शेयर मूल्य बढ्नुका साथै कारोबार पनि उच्च भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफवाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश र १८ प्रतिशत नगद लाभांश गरी कुल २८ प्रतिशत लाभांश प्रस्ताव…