वोमी लघुवित्तको एक लाख २३ हजार कित्ता लिलामी शेयरमा आवेदन खुल्यो

वोमी लघुवित्त वित्तीय संस्थाले लिलामीमा राखेको एक लाख २३ हजार २१३ कित्ता शेयरका लागि आजदेखि आवेदन खुलेको छ । संस्थाले हकप्रदमा नबिकेको शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । कम्पनीले संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९.२० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता शेयर लिलामीमा…