एनएमबी बैंकले पारित गर्यो ओमसँगको मर्जर प्रस्ताव, ब्रोकरेज सेवा आरम्भ गर्ने

एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गर्ने प्रस्ताव पारित गरेको छ । साउन २८ गते मंगलबार सम्पन्न बैंकको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग १००:७६ स्वाप रेशियामा मर्जरमा जान स्वीकृती प्रदान गरेको छ । एनएमबि र ओमको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००:७६ रहने स्वीकृति…