काठमाडौँ । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार रेकर्ड बनाएको सुनले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । सुनको मूल्यले अझै केही दिन रेकर्ड बनाउने महासंघका…