अमेरिकी राष्ट्रपति ट्रम्पको उदयपछि सुनको भाउ एकैदिन प्रतितोला ४ हजार रुपैयाँ घट्यो

बिहीबार सुनको भाउ एकैदिन प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । बुधबार अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ ।…