सिमेन्टको मूल्य किन बढाउनुभएको ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको टकराव अझै कायम छ । प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर नेपालमा पूर्ण रूपमा लोडसेडिङ हटाएको बताउँदै आएको छ भने उद्योगीहरू रातको समयमा १२ घन्टा लोडसेडिङ भएको बताउँदै आएका छन् । लोडसेडिङका कारण उत्पादन लागत बढेको भन्दै उद्योगीहरूले उत्पादनको मूल्य नै बढाएका छन् । पछिल्लो समय फलामे डन्डी (रड)…