बैंकको ब्याजदर घट्दो क्रममा छ, फेरि थप घट्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बैंकको ब्याजदर केही घटेको र निकट भविष्यमा ब्याजदर थप घट्ने बनाएका छन। सोमबार बिहान मौलाकालिका केवलकार प्रालिद्वारा निर्मित मौलाकालिका केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्रीले आफ्नै पहलमा बैंकहरूले ब्याजदरमा कमि ल्याएको र वैशाख महिनाभित्रै ब्याजदरमा थप सुधार ल्याउने गरी काम भइरहेको बताए। कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘केही महिनाअघिसम्म व्यवसायीहरू निकै ठूलो संकटमा थिए।…