नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन योग्य भएको छ । नेपालले स्तरोन्नतिका लागि आवश्यक तीन मापदण्ड पुरा गर्नुपर्नेमा दुई मापदण्ड पूरा गरी स्तरोन्नतिका लागि नेपाल योग्य भएको हो । नेपाल सन् १९७१ देखि अतिकम विकसित राष्ट्रको सूचीमा रहँदै आएको छ। उक्त सूचीबाट स्तरोन्नतिका लागि तेह्रौं योजना अवधिदेखि नै प्रयास हुँदै आएको थियो।…