काठमाडौँ । रसियाबाट सुरु भएर हाल नेपालमा सञ्चालन भइरहेको राइड सेयरिङ एप ‘इनड्राइभ’ ले मनपरी शुल्क लिएको भन्दै यात्रुबाट गुनासो आएको छ । दसैँ, तिहार जस्ता ठुला चाडबाडको मौका छोपी ‘इनड्राइभ’ले मनपरी शुल्क लिएको यात्रु आँचल घिमिरेले बताइन् । भक्तपुर सूर्यविनायक बस्ने घिमिरे आफ्ना दाइलाई तिहारको दिन टीका लगाउन कपन पुगेकी थिइन् । कपन जाँदा…