दसैँ नजिकिएसँगै सेयर बजारमा उछाल

काठमाडौँ । हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ नजिकिएसँगै सेयर बजारमा उछाल आएको छ । वित्तीय प्रणालीमा देखिएको अधिक तरलतासँगै घट्दो ब्याजदरका कारण सेयर बजार सूचक बढेको हो । सोमबार ४४ अंकले बढेको सेयर बजार मंगलबार ११४ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्से सूचकसँगै कारोबार…