अन्तर्राष्ट्रिय व्यापारमा डलरको एकाधिकार तोड्न विकल्प खोज्दै शक्ति राष्ट्रहरु

अन्तर्राष्ट्रिय व्यापारमा प्रभुत्व जमाएको अमेरिकी डलरको एकाधिकार तोड्नका लागि विभिन्न शक्ति राष्ट्रहरुले विकल्पको खोजी गर्न थालेका छन् । चीन, भारत, रुस, दक्षिण अफ्रिका, ब्राजिल लगायतका मुलुकहरुले अन्तरदेशीय कारोबारमा डलरलाई प्रतिस्थापन गर्ने बैंकल्पिक मुद्राको विषयमा छलफल अगाडि बढाएका हुन् । पछिल्लो समयमा ब्राजिल र अर्जेन्टीनाले व्यापारका लागि डलर बैंकल्पिक मुद्राको खोजी गर्न सुरु गरेका छन ।…