अध्यक्ष मोती दुगडले आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सनराइज बैंक प्रयोग गरेको राष्ट्र बैंकको ठहर

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफ्नो व्यवसाय विस्तारमा आफु अध्यक्ष रहेको बैंकलाई गलत प्रयोग गरेको भेटिएको छ । केन्द्रीय बैंकले सनराइज बैंकको निरिक्षण गर्ने क्रममा बैंकका अध्यक्षले आफनो व्यवसाय विस्तारका लागि बैंकको गलत प्रयोग गरेको भेटेको हो । व्यवसायिक घराना एमभी दुगड गु्रपका अध्यक्ष समेत रहेका मोतिलाल दुगडले बैंकको विपन्न वर्गकर्जा तथा हायर पर्चेज कर्जामा…