विद्युतीय कारोबार बढेसँगै डेढ वर्षमा ६४ अर्बले घट्यो कागजी नोटको प्रयोग

विद्युतीय कारोबार बढेसँगै पछिल्लो डेढ वर्षको अवधिमा कागजी नोटको प्रयोगमा ६३ अर्ब ८९ करोड २५ लाख ४६ हजार रुपैयाँले कमी आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो डेढ वर्षको अवघिमा विस्तृत मुद्राप्रदाय ९.५४ प्रतिशतले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ माघ मसान्तसम्ममा ६ खर्ब ६९ अर्ब ५१ करोड ३७ लाख ५८ हजार…