ज्योति लाइफको संस्थापक सेयर हिस्सा घट्यो, सर्वसाधारणकाे बढ्यो

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । कम्पनीले ४५ लाख ९८ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तणत भएको हो । सो सेयर रुपान्तरणपछि कम्पनीमा अब ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको हिस्सा कायम भएको छ । बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन स्वीकृत गर्ने सहमति पत्र, नेपाल…