स्वस्तिक आयलको १० महिनाको आम्दानी १२ अर्ब, उत्पादनको ४२% भारत निर्यात

केएल दुगडद्धारा चार दशक अघिदेखि सञ्चालन गरेको स्वस्तिक आयल इण्डिट्रिजले गत बैंशाख सम्ममा ११ अर्ब ७७ करोड ४० लाख सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सो अवधिमा विभिन्न प्रकारका खाने तेल स्वेदश तथा विदेशमा बिक्री गरी उक्त रकम आम्दानी गरेको हो । दुगडद्धारा सञ्चालित स्वस्तिक आयलले स्वस्तिक, धारा, सनफ्लो, संगम र विगुल नामका खाने तेलको…