वाणिज्य बैंकहरुले कुल ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो चालु आर्थिक वर्ष २०८०–८१ को ७ महिना अर्थात माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले कमाएको नाफा हो । सञ्चालनमा रहेका २० वटा बैंकहरुमध्ये नाफामा नबिल ‘नम्बर वान’ नम्बर बन्दा राष्ट्रिय वाणिज्य बैंक पछिपछि दोस्रो स्थानमा छ । तेस्रो सूचीमा…