बैंकहरुले निक्षेप बढेको ब्याजदर ऋणीलाई हस्तान्तरण गर्न नसक्दा ब्याज आम्दानी भन्दा खर्च वृद्धिदर उच्च रहेको छ । बैंकहरुको ब्याज खर्च वृद्धिदर उच्च भएसंगै अन्य क्षेत्रबाट हुने आम्दानीमा पनि कमी आएपछि रिटर्न अन इक्वीटी पनि घटेको हो । बैंक भन्ने वित्तीकै कर्जा र निक्षेपको व्यवस्थापन गर्ने भन्ने बुझिन्छ । त्यतीमात्र नभई निक्षेपमा दिएको र कर्जामा लिएको…