साता भरमा लगानीकर्ताले गुमाए डेढ खर्ब, कारोबार रकम, संख्या, कित्ता सबै सूचकमा संकुचन

सात कारोबार दिनमा लगानीकर्ताको सेयर सम्पत्ती झण्डै डेढ खर्ब रुपैयाँले घटेको छ । बैंकले व्याजदर घटाएको खबरले एकैदिन ५४ अंकले बढेको बजार भोलिपल्ट बैंक वित्तीय संस्थाको कमजोर वित्तीय विबरणका कारण उही गतिमा ओरालो लागेको थियो । त्यस पछिका हरेक दिन बजार ओरालो यात्रामा छ । माघ २ गते २१७५.१७ अंकमा बन्द भएको बजार माघ ११…