अध्यागमन विभागका प्रमुखसहित १८ जना विरुद्ध अख्तियारको मुद्धा, मेलम्ची खानेपानीमा भ्रष्टाचार

मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ सहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । निर्माण कम्पनीलाई काम नै नगरी रकम भुक्तानी गरेको आरोप सहित अख्तियारले अदालतमा उनीहरु विरुद्ध मुद्धा दर्ता गरेको हो । अख्तियारले अनियमितताको आरोपमा खानेपानी मन्त्रालयका पूर्वसचिव भिम उपाध्याय सहित १८…