नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बुधबारदेखि राजधानीमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ । फर्निचरजन्य उत्पादनको बजार विस्तारका साथै आत्मनिर्भरताको लक्ष्य सहित एक्स्पो आयोजना गरिएको हो । असोज १४ गतेसम्म पाँचदिनसम्म चल्ने एक्स्पोले सुस्ताएको आर्थिक कृयाकलापलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । विगतमा शतप्रतिशत फर्निचर आयात हुने गरेकोमा हाल…