एनआरएनएले भूकम्पबाट पीडितलाई तत्काल २१ लाख रुपैयाँ सहयोग गर्ने

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्काल २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १ सय बढीको मृत्यु भइसकेको छ । अहिले पनि उद्धार कार्य जारी छ । एनआरएनएका…