एशियाली विकास बैंक (एडिबी)ले नेपालको व्यापार क्षेत्र सुदृढीकरणका लागि ६ अर्ब ५९ करोड नेपाली रुपैयाँ अर्थात् ५ करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ । आन्तरिक तथा बाह्य व्यापार प्रवद्र्धनमा नेपाल सरकारले अघि सारेका नीतिगत सुधारको सफल अवलम्बन गर्नका लागि एडिबीले उक्त ऋण प्रदान गर्ने भएको हो। आर्थिक वर्ष २०२२/२३ मा कुल ग्राहस्थ उत्पादनमा…