पैसा ठिक्क पार्नुहोस्ः थप दुई कम्पनीको ३८ करोड भन्दा बढीको आईपीओ आउँदैछ तत्कालै

नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएपछि पछिल्लो समय नयाँ नयाँ कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आउने क्रम जारी छ । साढे पाँच महिना अनुमति रोकिएकाले पनि पछिल्लो समय आईपीओको जारी हुने क्रम बढेको हो । बुधबार मात्रै बलेफी हाइड्रोपावरले १८ करोड २७ लाख रुपैयाँको सेयर बिक्री खुला गरेको छ । उपकार लघुवित्तले चैत २५ गते…