लोक सेवा आयोगले माग्यो २४७ कर्मचारी, ८ पास गरेकालाई पनि अवसर

लोक सेवा आयोगले नेपाल वन सेवाका श्रेणीविहीन पदहरुका लागी दरखास्त आह्वान गरेको छ । आयोगले आज एक सूचना प्रकाशित गर्दै ८ पास गरेकाले आवेदन दिन पाउने गरी २४७ कर्मचारी आह्वान गरेको हो । न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline1.psc.gov.np मार्फत आवेदन दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिने छ…