काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी प्रतिवेदनअनुसार फागुन मसान्तसम्म कुल रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी…