काठमाडौं। नेपाली सेनाको प्राड\प्राविधिक\हवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ । नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो । दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म…