कर्मचारी सञ्चय कोषले माग्यो ठुलो संख्यामा कर्मचारी (सुचनासहित)

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कोषले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा ३८ जना कर्मचारी आवहान गरेको हो । कोषले प्रबन्धक १ जना खुल्ला र उप प्रबन्धक १ जना दलित मागेको छ । यस्तै कोषले उप प्रबन्धक –चार्टर एकाउन्टेन्ट खुल्ला मधेशी र दलित एक एक गरी…