कामना सेवा विकास बैंकको प्रमुख कार्यकारीमा दिनेश थकाली

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश थकालीले पाएका छन् । बैंक सञ्चालक समितिले थकालीलाई २०८० जेठ १४ देखि ४ वर्षका लागि बैंक व्यवस्थापनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । पेशाले चार्टर्ड एकाउण्टेण्ट समेत रहेका थकाली प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रभु क्यापिटलको प्रबन्ध संचालकबाट पछिल्लो समय फेरी बैंकमा प्रमुख व्यावसाय अधिकृतको रुपमा…