माइक्रोसफ्टले भारी मात्रामा कर्मचारी कटौती गर्ने

आइटी कम्पनी-माइक्रोसफ्ट कर्पोरेशनले हजारौँको सङ्ख्यामा कर्मचारी कटौती गर्ने जनाएको छ । विश्व अर्थतन्त्र अनिश्चितता तर्फ लम्किएपछि चर्चित आइटी कम्पनीहरुले कर्मचारी कटौती गरिरहेका छन् । यसअघि मेटा, ट्वीटर, अमेजन लगायतका कम्पनीहरुले पनि ठूलो सङ्ख्यामा कर्मचारी कटौती गरेका थिए । हाल माइक्रोसफ्टमा २ लाख २१ हजार कर्मचारीहरु कार्यरत छन् । बेलायती समाचार माध्यम स्काईन्युजका अनुसार कम्पनीले ५…