डेढ वर्ष पछि कर्मचारी सञ्चय कोषले पायो प्रशासक, जितेन्द्र धिताल नियुक्त

डेढ वर्षदेखि रिक्त रहेको कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कोषमा निमित्त प्रशासकको रुपमा कार्यरत धिताललाई प्रशासक नियुक्त गर्ने निर्णय गरेको हो । गोरखा स्थायी घर भएका धिताललाई ५ जनाको सर्टलिष्टबाट सरकारले कोषको प्रशासकमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयले गठन गरेको छनौट समितिले खुला प्रतिस्पर्धाबाट धिताल…