ग्लोबल आइएमई बैंकमा रोजगारको अवसर

ग्लोबल आइएमई बैंक लिमिटेडले रोजगारीको अवसर खुला गरेको छ । बैंकले विभिन्न पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो। बैंकले डिजिटल बैंकिङ इन्फरमेसन टेक्नोलोजीमा  असिस्टेन्ट तथा अफिसर श्रेणीमा काम गर्न कर्मचारी माग गरेको हो । बैंकले जनरल बैंकिङमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको छ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक…