तथ्यांक संकलनका लागि काठमाण्डौं महानगरले माग्यो २३० कर्मचारी

काठमाण्डौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्त गर्ने भएको छ । महानगरपालिकाले गरिब घरपरिवार पहिचान गर्नका लागि तथ्यांक संकलन गर्ने सुपरिवेक्षक तथा गणक गरी २३० जना कर्मचारी नियुक्त गर्ने भएको हो । नगरले सुपरिवेक्षक २१ जना माग गरेको छ भने गणक २०९ जना माग गरेको छ । सुपरिवेक्षकमा आवेदन दिने  व्यक्ति मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनसंख्या, गणित…