विश्व प्रसिद्ध अनलाइन म्युजिक कम्पनी स्पोटिफाइले ६ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । हाल स्पोटिफाइमा १० हजार कर्मचारीहरु सक्रिय रुपमा काम गरिरहेका छन् । कम्पनीले ६ प्रतिशत अर्थात् ६०० कर्मचारी कटौती गर्ने घोषणा गरेको हो । विश्व अर्थतन्त्र मन्दीग्रस्त अवस्थामा रहेको कारण देखाउँदै कम्पनीले कर्मचारी बर्खास्त गरेको जनाएको छ । कम्पनीका प्रमुख डेनियल एकेले…