सिप नै नसिकी वैदेशिक रोजगारीमा पुग्छन् अधिकांश नेपाली युवा

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवाको शिक्षा तथा हातमा सिप नहुने गरेको पाइएको छ । अदक्ष कामदारलाई मुलुक भित्र उपयुक्त रोजगारी तथा उद्यमी बनाउने सरकारी नीतिको अभावमा अन्तिम विकल्पको रुपमा वैदेशिक रोजगारीलाई लिने गरेको पाईएको छ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रकाशन गरेको नेपाल श्रम, आप्रवासन २०२२ प्रतिवेदनका अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा…