नेपाल टेलिकमको व्यापार खस्कँदा एक अर्ब २० करोडले घट्यो नाफा

आर्थिक वर्ष ०७६/०७७ मा नेपाल टेलिकमले ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा एक अर्ब २० करोड रुपैयाँ अर्थात १२.३० प्रतिशतले घटेको हो । टेलिकमले अघिल्लो आवमा ९ अर्ब ७५ करोड ३७ लाख नाफा गरेको थियो ।  कम्पनीले कोभिड-१९ को राहात…