अन्नपूर्ण पोष्ट भित्रको लडाईँ सतहमा, पत्रकार महासंघ र पत्रिकाबीच पत्राचार श्रृङ्खला

अन्नपूर्ण पोष्ट दैनिकमा चर्किएको कर्मचारी विवाद अझै साम्य हुन सकिरहेको छैन । लकडाउनका बेला कर्मचारी निष्काशनको विषयदेखि सुरु भएको विवाद चुलिँदै गर्दा महासंघ र अन्नपूर्ण पोष्ट दैनिकका बीचमा पत्र श्रृङ्खला सुरु भएको छ । ६ जना कर्मचारीको विषयलाई लिएर उत्पन्न विवादको विषयमा पत्रकार महासंघ र अन्नपूर्ण पोष्टका बीचमा चलेको पत्राचार श्रृङ्खला यस्तो छ : २०७७…