चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मुक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन छन् । विगत ६ वर्षदेखि उनी मौरीपालन व्यवसायमा लागेका हुन् । राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर विदेशमा सोचे जस्तो राम्रो नभएपछि नेपाल फर्किएका र उनले नेपाल आएर मौरीपालन व्यवसायमा लागेका हुन् । उनले करिब २५ घारबाट सुरु गरेको…