अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याबाट तीन हजार २८३ जनाको मृत्यु

काठमाडौँ । अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार, सन् २०२५ मा देशभर दर्ता भएका कुल एक लाख ८८ हजार ४२१ मृत्युमध्ये तीन हजार २८३ जनाको मृत्यु आत्महत्याका कारण भएको…